२०८१ असार १८, मंगलवार

अदालत द्वारा सन्दीप लामिछाने निर्दोष ठहर सबै निलम्बन फुकुवा

2 months ago

नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो ।

”सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ। विज्ञप्तिमा भनिएको छ