Category: स्वास्थ्य

  • आज बाट काठमाडौं महानगरपालिका भित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण  पुर्ण रूपमा प्रतिबन्ध

    आज बाट काठमाडौं महानगरपालिका भित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण पुर्ण रूपमा प्रतिबन्ध

    मङ्सिर २७गते :काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा…

  • ‘डायलासिस’ सेवा सुरु आँबुखैरेनी अस्पतालमा

    ‘डायलासिस’ सेवा सुरु आँबुखैरेनी अस्पतालमा

    मङ्सिर १९ ,गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। डायलासिस सेवा प्राप्त गर्न महिनौँसम्म पालो कुर्नुपर्ने कठिनाइलाई ध्यानमा राखी सेवा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सेवा चाँडै नै सञ्चालन गरिने र त्यसको लागि तीन थान डायलासिस उपकरण आइपुगेको…

  • काठमाडौ महानगर पालिका काे ३२वटै वडा मा सुर्तीजन्य  पदार्थ बिक्रीवितरण रोक

    काठमाडौ महानगर पालिका काे ३२वटै वडा मा सुर्तीजन्य पदार्थ बिक्रीवितरण रोक

    मङ्सिर १३गते :काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड,…

  • भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि १२८ जनाको मृत्यु

    भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि १२८ जनाको मृत्यु

     शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको…

  • आज र भाेलि  भिटामिन ए र जुका अाैषधि खुवाउदै

    आज र भाेलि भिटामिन ए र जुका अाैषधि खुवाउदै

    कात्तिक १७गते :सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाउको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २…

  • अब मृगौला प्रत्यारोपण गर्न राजधानी धाउनु नपर्ने हेटौंडा अस्पताल मै हुने

    अब मृगौला प्रत्यारोपण गर्न राजधानी धाउनु नपर्ने हेटौंडा अस्पताल मै हुने

    मङ्सिर २३गते:बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र…

  • महावीर विश्वकर्माको आजबिहानै सवारी दुर्घटनामा परी निधन

    महावीर विश्वकर्माको आजबिहानै सवारी दुर्घटनामा परी निधन

    रेडियो थाहा सञ्चारबाट प्रशारित हुने कार्यक्रम “बहकिने मन”का प्रस्ताेता एवम् वैज्ञानिक समाजवादीका नेता महावीर विश्वकर्माकाे आजबिहानै सवारी दुर्घटनामा परी निधन भएको छ । भावपूर्ण श्रद्धाञ्जली  ।