Category: भिडियो
-

राम गगन र सुनिता बुढाको आवाजमा “जाम भो साईली”मा रिया खड्काको उत्कृष्ठ अभिनय
बिशेष त माया प्रेमकै कथा बस्तुमा तयार पारीयको गित “जाम भो साईली” मा चर्चित गायिका सुनिता बुढा क्षत्री र राम गगनको आवाज रहेको छ। भने उक्त गीतको सब्द अनि संगीत राम गगन ले नै तयार पारेका छन्। दीप सगर, रिया खड्का, रति खड्का र जिबन कार्कीले अभिनय गरेको उक्त गीतको भिडियो निर्देशन समेत राम गगनले…
-

सितल गुरुङको बहु प्रतिक्षित गित युके लण्डनको भब्यताका सात सार्बजनिक
गायक शितल गुरुङ र गायिका निशा गुरुङको स्वरमा सजिएको ‘युके लण्डनबोलको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शितल गुरुङ युट्युव च्यानलमार्फत बैशाख ३ गते आइतबार सार्वजनिक भएको हो। दिप फिल्मस्को प्रस्तुतिमा बनेको भिडियोमा बिजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिनसिंह ठकुरीको अभिनय छ । भिडियोमा लाहुरेको वास्तविक कथालाई उतारिएको छ । सिताराम…
-

आफ्नै श्रीमतीसँग रोमान्टिक मुडमा किरण भुजेल
नेपाल आइडलबाट उदाएका चर्चित गायक किरण भुजेलको ‘२२ वर्ष’ बोलको गित सार्बजनिक भएको छ। उक्त गितको भिडियोमा किरण भुजेल र उनकी श्रीमती जेनिशा अधिकारि रोमान्चित देखिएका छन् । प्रेमिल भाका गुनगुनाउदै किरणले आफ्नै प्रिय श्रीमतीसँग माया साटेका छन्। गितमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ। सब्द किरण आफैले लेखेका हुन् भने, गितको संगीतकार…
-

बिष्णु माझी र यान प्रसाद न्यौपानेको स्वरमा टिका सानुको दर्दनाक अभिनय रहेको अंगालो
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक यानप्रसाद न्यौपानेको नया लोक गित ‘अंगालो’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । सुप्रसिद्ध दोहोरी गायिका बिष्णु माझी र गायक…
-

सरिताको आँसुले चिजको मन थामियन,रुदा रुदै सकियो दोहोरि
-
जानकी तारामी र मोहनको आखिर के थियो र सम्झदै भाबुक बने //New Live Dohori//Mohon VS Janaki Tarami 2079
जानकी तारामी र मोहनको आखिर के थियो र सम्झदै भाबुक बने //New Live Dohori//Mohon VS Janaki Tarami 2079
-

विश्वकप फुटबलले ‘भ्वाइस अफ नेपाल’को प्रसारण समय हेरेफेर
काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ । एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ । जसकारण आज…
-

शान्ती श्री परियार र सचिन भट्टराईको ‘वनैमा स्याऊला छ’ बोलको गीतले बजार तताउदै,फरक लुक्समा नारायणी
गायक रविन लामिछानेको उत्कृष्ट लय,शब्द र रचनामा सचिन भट्टराईको नयाँ लोक दोहोरी गित ‘वनैमा स्याऊला छ’ आफ्नै youtube च्यानल(Sachin Bhattarai official) मार्फत बजारमा भखर्रै सार्वजनिक गरियको छ । गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको…
-
नुवाकोटमा आमा छोरीको हत्या गरि फरार व्यक्ति पक्राउ
नुवाकोट, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा आमा छोरीको सोमबार बेलुका हत्या भएको छ । दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका करिव २१ बर्षका पुस्कल तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन् । उनि सुधार केन्द्रबाट भागेर दशैँ अघि मात्र घर आएको…
-
वास्तबमै सङितमा शक्ति हुन्छ भन्ने कुरा यस लाईभ दोहोरिले पुस्टि गरेको