२०८१ असार १८, मंगलवार

आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो

3 days ago

असार १६गते :आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ।

आज वेष्ट इन्डिजमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र जोड्यो ।

भारतले सन् २००७ मा पनि टी-२० विश्वकपको उपाधि जितेको थिय‌ो ।