२०८१ असार २१, शुक्रवार

आयरल्या न्ड हराउदै नेपाल विजयी

3 months ago

चैत १२गते :नेपालले पहिलो टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन समीत गरेको नेपालले ७ विकेटले जित निकालेको छ ।

नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर लक्ष्य भेट्यो । खेलमा सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago