एसईइ को नतिजा सार्व जनिक ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
4 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-720x400.jpeg)
असार १३गते :राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् ।
एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक-फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)
देश को बिभिन्न ठाउँ मा पहिरो मा परि ७जाना को मृत्यु
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2129-200x130.jpeg)
असार १४गते शुक्रवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)