काजी गुरूङ को “ए ङोल्स्यो क्या खो” गुरूङ गीत सार्वजनिक भएकाे छ । भीडीयाे सहीत…..
2 years ago
असार ५, बुधवार
काजी गुरूङ को “ए ङोल्स्यो क्या खो” गुरूङ गीत सार्वजनिक भएकाे छ ।

केश बहादुर गुरूङ काे लय/ शब्दमा रहेकाे उक्त गीतमा सँगीत सम्योजन तेजेन्द्र गुरुङ ले गर्नु भएको छ।
बासुरी रेकर्डिङ स्टुडियो पोखरा मा रेकर्डिस- दिवस थापा मगरले रेकर्ड गरीएकाे गीतमा आवाज संगिता गुरूङ, काजी गुरूङ ले दिनु भयको छ।
गीत सन्देश गुरूङ को छायङकन तथा संगिता गुरूङ, काजी गुरूङकाे अभिनय देख्न सकीन्छ । प्रकाश / क्यामेरा टेकर अर्जुन गुरूङ गर्नु भयको थियो। श्रृगार आशिस गुरूङ र सम्पादन अमृत थापा मगर को थियो। गीत रोधी प्लस (Rodhi Plus) युत्युव च्यानल बाट सार्वजनिक गरीएकाे छ । गीत को छायङकन पोखराको विभिन्न रमणीय ठाऊ हरुमा गरियको छ। बिशेष धन्यावाद – प्रशान्त गुरूङ, दियोन गुरूङ, दिपेश गुरूङ, जिबन गुरूङ, प्रबिन कान्छा, सन्तोष पुन, नौ माया गुरुङ गीतको भीडीयाे सहीत…..
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू

