कातिक ३०गते आइतवार को राशिफल हेर्नुहोस
2 days ago
राशिफल हेर्नुहोस


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन केही दुविधामा रहन सक्छ। अधुरो काम पूरा गर्न अवसर मिल्नेछ। परिवारको सुझाव उपयोगी बन्नेछ। नयाँ योजनामा उत्साह बढे पनि धैर्यपूर्वक अघि बढ्नु राम्रो।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष सामान्य रहनेछ। अरूका काममा समय खर्चिनु पर्नेछ। नजिकका साथी–भाइबाट सहयोग पाइनेछ। भौतिक सुविधामा खर्च बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चापले थकान महसुस हुन सक्छ। चलिरहेको व्यापार–व्यवसायमा सुधार आउनेछ। नयाँ सिकाइका अवसर मिल्ने सम्भावना छ। बिनाकारण तनाव लिनु हुँदैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। छर–छिमेकबाट सम्मान र समर्थन मिल्ने दिन छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक रूपमा लाभदायी दिन। रोकिएका काम अघि बढ्नेछ। बैठक–भेटघाटमा व्यस्तता बढ्ने सम्भावना। आत्मविश्वास बढ्नेछ तर अहंकार बढाउनुभएन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। दैनिक योजनामा केही परिवर्तन आउन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो। धैर्यपूर्वक काम गर्दा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयका नयाँ स्रोत खुल्न सक्छन्। दाम्पत्य र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। सामाजिक काममा प्रतिष्ठा बढ्नेछ। यात्राबाट फाइदा हुने संकेत छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यावसायिक काममा सुधार आउनेछ। परिवारजनसँग रमाइलो समय बित्नेछ। आज गरेका प्रयासले राम्रो परिणाम दिनेछ। केही खर्च बढ्न सक्छ तर नियन्त्रणमा राख्न सकिन्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, फि, फु)
काममा विघ्न बाधा आउन सक्छ। योजनामा ढिलाइ भए पनि अन्त्यतिर राम्रो परिणाम मिल्नेछ। धर्म–कर्मतर्फ झुकाव बढ्ने समय। असावधानीले गल्ती हुन सक्छ।
मकर (भे, भो, जा, जि, जु, जे, जो, ख, खि)
सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। पद–प्रतिष्ठा वा जिम्मेवारी बढ्न सक्छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना। नयाँ काम सुरुवात गर्न शुभ दिन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या–बुद्धिको विकास हुने दिन। अध्ययन–शिक्षणमा प्रगति देखिन्छ। टाढाबाट शुभ–समाचार आउनेछ। परिवारमा खुसीयाली बढ्नेछ। यात्रामा लाभ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अचानक धन लाभको योग। रोकिएका कागजी काम बन्नेछ। घर–परिवारका कारण मन प्रसन्न रहनेछ। शुभकर्ममा चित्त लागेको काम सफल बन्नेछ।
एनपिएल को उद्घाटन खेल मा काठमाडौं गोर्खाज विजयि
मंसिर १गते आइतवार को राशिफल हेर्नुहोस
पेट्रोल र डिजेलको मूल्य वृद्धि
सिन्धुलि मा महेश बस्नेत गर्जिय : अहिले को सरकार विघटन हुनु पर्छ
कातिक २९गते शनिवार को राशिफल हेर्नुहोस
वडाध्यक्ष यादव को गोलि हानि ह्त्या
नेपालमा भदौ २३ र २४ गते भएको घटनामा भएको क्षतिको विषयमा गठित जाँचबुझ आयोगले अब उच्चपदस्थ अधिकारीहरूको बयान लिने
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता लागु
आज शुक्रवार को राशिफल हेर्नुहोस

