२०८१ असार १८, मंगलवार

छात्राबासमा भेटियको शव आत्महत्या नभई बलात्कार पछिको हत्या भयको आशंका

4 months ago

काठमाडौं फागुन १६ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा गत शनिबार फागुन १२ गते एक छात्राको झुन्डीयको अवस्थामा शव भेटिन्छ ऊक्त घटनालाई आत्महत्याको नाम दियर घटना लुकाऊने भाग दौडमा सिङ्गो प्रसासन र स्कुल लाग्छ अनि कहाँ छ प्रशासन र के गर्दै छ ? कहिले सम्म यस्ता कलिला बालिकाहरुले ज्यान दिई रहनु पर्ने स्कुल जस्तो पबित्र ठाऊनै नर्क बन्छ भने

अब बच्चा कहां जाने? नरपिचासहरुले घेरियको ठाऊमा कसरी बाच्ने ? बिध्याको  मन्दिरमा समेत कलिला नानिहरुको सपना लाइ तुहाइन्छ र शान्तिको सपथ खाई न्याय को बिरुद्धमा  प्रहरी प्रशासन लाग्छ भने न्याय को लागी कस्लाई ढोग्नुपर्ने हो पिडितले?

 घटना हो

 रत्ननगर चितबनको एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत १३ बर्षीया छात्रा सालिन पाेखरेलको,

प्रसासनको दाबी आत्महत्या गरेकाे भन्ने छ यता घटनाको प्रबृती हेर्दा  आत्महत्या नभई बलात्कार पछिको हत्या भयको देखिन्छ उता प्रसासन किटानि जाहेरी लिन सम्म हिचिकचाउछ यसले पनि घटनालाइ थप रहस्यमय बनाउछ कतै घटनालाई यत्तिकै दबाउन र दोषिलाइ पहुंचकै भरमा उन्मुक्ती दिन खोजियको त होईन ?