२०८१ असार १८, मंगलवार

तेजा आङ्मु महतरा बुढाकाे “कर्णाली झ्याउरे गलबन्दी” सार्वजनिक भएकाे छ । भीडीयाे सहीत…..

5 months ago

नरेन्द्र आचार्य र तेजा आङ्मु महतरा बुढाकाे आवाजमा कर्णाली झ्याउरे गलबन्दी” सार्वजनिक भएकाे छ।

 

नरेन्द्र आचार्य काे लय/ शब्दमा रहेकाे उक्त गीतमा सँगीत सम्योजन कृष्ण के .सी. गर्नु भएको छ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएकाे गीतमा जेरी भण्डारी काे निर्देशन तथा नरेन्द्र आचार्य , अस्मिता रणपाल र प्रसँसा बुढाकाे अभिनय देख्न सकीन्छ । गीत नरेन्द्र आचार्य युत्युव च्यानल बाट सार्वजनिक गरीएकाे छ । माया प्रेममा आधारीत गीत भीडीयाे सहीत…..