नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायाे
8 months ago
असार १गते :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्नेछ ।
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
समाचार 2 days ago
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
समाचार 2 days ago
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
समाचार 3 days ago
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
समाचार 4 days ago
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
समाचार 4 days ago
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
समाचार 1 week ago
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
समाचार 1 week ago
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विजनेस 1 week ago

