२०८१ असार १८, मंगलवार

बंगलादेश सग नेपाल २१रन ले पराजित

2 weeks ago

असार ३गते : लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले  नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटमा ५२ रनको साझेदारी गरे पनि नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । यस जितसँगैं बंगलादेशले सुपर ‘एट’ मा स्थान पक्का गरेको हो ।नेपाल भने बहिरे को छ।