बुढानीलकण्ठ नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरू
2 months ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/IMG_8437-copy-2-720x400.jpg)
बैशाख ७गते :बुढानीलकण्ठ नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख मिठाराम अधिाकारीले बताउनुभयो ।
अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको अधिकारीले बताउनुभयो ।
सेवा प्रवाहमा सूचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरूको प्रयोग गरी छिटो, पारदर्शी, जबाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य भएको अधिकारीले बताउनुभयो । यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्युआर भुक्तानी समेतको सुरुवात गरिएको छ ।
नगरपालिका मात्र नभई यहाँका १३ वटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था गरेको राजश्व अधिकृत सञ्जय ढुङ्गानाले जानकारी दिनुभएको छ ।
नगरपालिका सुचना प्रविधि अधिकृतका अनुसार सेवाग्राहिहरुले https://eservice.budhanilkanthamun.gov.np मा लगईन गरी कर तिर्न सकिनेछ ।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)