२०८१ असार १८, मंगलवार

महावीर विश्वकर्माको आजबिहानै सवारी दुर्घटनामा परी निधन

2 years ago

रेडियो थाहा सञ्चारबाट प्रशारित हुने कार्यक्रम “बहकिने मन”का प्रस्ताेता एवम् वैज्ञानिक समाजवादीका नेता महावीर विश्वकर्माकाे आजबिहानै सवारी दुर्घटनामा परी निधन भएको छ । भावपूर्ण श्रद्धाञ्जली  ।