सितल गुरुङको बहु प्रतिक्षित गित युके लण्डनको भब्यताका सात सार्बजनिक
3 years ago
गायक शितल गुरुङ र गायिका निशा गुरुङको स्वरमा सजिएको ‘युके लण्डनबोलको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीत शितल गुरुङ युट्युव च्यानलमार्फत बैशाख ३ गते आइतबार सार्वजनिक भएको हो।
दिप फिल्मस्को प्रस्तुतिमा बनेको भिडियोमा बिजय पुन, लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिनसिंह ठकुरीको अभिनय छ । भिडियोमा लाहुरेको वास्तविक कथालाई उतारिएको छ ।
सिताराम परियारको शब्द रहेको गीतमा शितल गुरुङको संगीत रहेको छ । एरेन्ज विनोद बाजुराली, मिक्सिङ खड्क बाजुरालीको छ । उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको हो ।
पोष्टर, इडिट, कलर विष्णुहरी तिमल्सीनाले गरेका छन् । भिडियोको निर्देशन दिप गुरुङले गरेका हुन्
आज पुस ७गते सोम वार को राशिफल
राशिफल 2 days ago
रवि लामिछाने र प्रधानमन्त्री विच भेट बार्ता
राशिफल 2 days ago
अघिलाे चुनाव भन्दा बढि म्यादि प्रहरी भर्ना गर्ने तयारि
राजनीति 3 days ago
आज पुस ६गते आइतवार को राशिफल
राशिफल 3 days ago
नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौं मा एकता सन्देश सभा गर्दे
राजनीति 4 days ago
आज पुस ५गते शनिवार को राशिफल
राशिफल 4 days ago
अमेरिकाले डिभी कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा
समाचार 5 days ago
पुस ३गते विहिवार को राशिफल
राशिफल 7 days ago
पोखरा मा पुस १३गते देखि १७गते सम्म पोखरा सडक महोत्सव हुदै
विजनेस 7 days ago
माछा मार्न गयका युबक मृत फेला
समाचार 7 days ago

