सुमन परीयारकाे राम सीता सार्वजनिक भएकाे छ।भीडीयाे सहीत…..
2 years ago
काठमाडौ माघ १९, सुमन परीयार र रेजीना परीयारकाे आवाजमा राम सिता सार्वजनिक भएकाे छ। रेजिना परीयारकाे लय/ शब्दमा रहेकाे उक्त गीतमा सँगीत सम्योजन HBN किस्मतले गर्नु भएको छ। गीतमा मौसम हिमाली निर्देशन तथा जुना बिश्वकर्मा र सुमन परीयारकाे अभिनय देख्न सकीन्छ ।

गीत सुमन परीयार युत्युव च्यानल बाट सार्वजनिक गरीएकाे छ । माया प्रेममा आधारीत गीतकाे छायांकन गाेरखा काे विभिन्न रमणीय ठाउँ हरुमा गरेकाे देखीन्छ ।भीडीयाे सहीत……
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
समाचार 2 days ago
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
समाचार 2 days ago
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
समाचार 3 days ago
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
समाचार 4 days ago
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
समाचार 4 days ago
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
समाचार 1 week ago
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
समाचार 1 week ago
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विजनेस 1 week ago

