२०८१ असार १८, मंगलवार

१०औ स्थापना दिबसको अवसरमा बाेल्दै बुढानिलकण्ठ नगरपालिका २बर्ष भित्र काेही पनि हीलाे,धुलाेमा हीड्न नपर्ने:- नगर प्रमुख अधिकारी

7 months ago

मङ्सिर १६, आज बुढानिलकण्ठ नगरपालिकाको १० औ स्थापना दिबसको अवसर पारि विभिन्न कार्यक्रम सब्भ्य भब्य रुपमा समापन भयको छ।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी ले बेलुन उढाएर उद्घाटन गर्नु भयको थियो। कार्यक्रममा सम्वाेधन गर्दै नगर प्रमुखले स्थानीय उत्पादन लाई नगरपालिकाले बजारीकरण गरि उत्पादन बढाउन मा जाेड दीएकाे र उत्कृष्ट उत्पादन गर्ने उत्पादक लाई प्राेत्साहान स्वरुप पुरस्कृत समेत गर्ने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै अधिकारीले बुढानिलकण्ठ नगरपालिका पर्यतकीय स्थल भएकाे कारण आन्तरिक तथा बाह्य पर्यटक बडाउन हर कदम तत्पर रहेकाे समेत जाेड्नु भयाे ।कार्यक्रममा पुराना सामाग्री , हलाे,पानी घट्ट ,जाँताे,उखु पेल्ने काेल समेत सजाईएकाे थीयाे। पालीकाले हरेक शनिबार स्थानीय उत्पादन काे समेत बजार लाग्ने गरेकाे बताउनु भयाे।

बुढानिलकण्ठ नगरबासी हरु अबकाे २ बर्ष भित्र काेही पनि हीलाे, धुलाेमा हीड्न नपर्ने , पालीका भीत्रमा सबै बाटो हरु कालाेपत्रे गरेर सकीने बताउनु भयाे ।साथै नगर पालीकाले पालीका भित्र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी  सबैभन्दा बदी सम्पती कर तीर्ने करदाताहरुलाई स्थापना दीवसकै दीन पारेर सम्मान समेत गरेकाे थीयाे ।सम्मानित हुने सँस्था र ब्याक्ती हरुमा।

१) सस्थागत तर्फ = हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रा.ली.
२)ब्याक्तीगत तर्फ पुरुष = वीजय सम्वाहाम्फे
३) ब्याक्तीगत तर्फ महिला = डाेल्मा याकी
४) सस्थागत तर्फ = बुढानिलकण्ठ हेरीटेज ली.
५)ब्याक्तीगत तर्फ पुरुष = सीताराम प्रसाईं
६)ब्याक्तीगत तर्फ महीला= नारायणी खड्का अधिकारी
७)सँस्थागत तर्फ = नेक्स्ट प्राेपटीज प्रा.ली.
८)ब्याक्तीगत तर्फ पुरुष=केदारनाथ दाहाल
९)ब्याक्तीगत तर्फ महीला= नीलम पाैडेल
१०) सस्थागत तर्फ = बाेधीसत्वा वीहार
११) ब्याक्तीगत तर्फ= छतेनवाङगेल खँकर लामा
१२)ब्याक्तीगत तर्फ महीला= दीर्घ कुमारी खतीवडा
१३)सस्थागत तर्फ = बलबालीका स्याहार क्लव
१४)ब्याक्तीगत तर्फ पुरुष= दीपक कुमार खड्का
१५)ब्याक्तीगत तर्फ महीला = नीतु गुरुङ
१६)सस्थागत तर्फ = नेपाल कार्पेट ईन्टरप्राइजेज प्रा.ली
१७)ब्याक्तीगत तर्फ पुरुष= कालसाङ पालजाेर शेर्पा
१८)ब्याक्तीगत तर्फ महिला =रचना अर्याल आचार्य
१९) सस्थागत तर्फ = हाेटल सव्रीना प्रा.ली.
२०)ब्याक्तीगत तर्फ पुरुष= सुगन्ध श्रेष्ठ
२१)ब्याक्तीगत तर्फ महीला=शर्मीला थापा
२२) सस्थागत तर्फ = दी स्कीन हेल्थ एण्ड रेफ्रल सेन्टर प्रा.ली
२३)ब्याक्तीगत तर्फ पुरुष= माेहन सीँह खड्का
२४)ब्याक्तीगत तर्फ महीला= वीध्या देवान राई गुरुङ
२६)सँस्थागत तर्फ = सी.जी. डेभलपर्स प्रा.ली.
२७)ब्याक्तीगत तर्फ पुरुष= सुजन बैध श्रेष्ठ
२८) ब्याक्तीगत तर्फ महिला =रक्षा पहारी गाेतामे
२९)ब्याक्तीगत तर्फ महिला = वीजया प्याकुरेल
३०)सस्थागत तर्फ = यु.के. लामा एण्ड सेल्स प्रा.ली.
३१)ब्याक्तीगत तर्फ पुरुष= मुधुसुदन चालीसे
३२)ब्याक्तीगत तर्फ महिला =कल्पना उपाध्याय
३३) सस्थागत तर्फ =दीक्षालय नेपाल फाउन्डेसन प्रा.ली.
३४)ब्याक्तीगत तर्फ पुरुष = नीम्ताे शेर्पा
३५)ब्याक्तीगत तर्फ महिला =मेघ कुमारी पाैडेल
३६)सस्थागत तर्फ= सेन्टलरेन्स कलेज प्रा.ली.
३७)ब्याक्तीगत तर्फ पुरुष = सम्वर बहादुर तामाङ
३८)सस्थागत तर्फ = दीब्या दर्शन हाउजीङ प्रा.ली
३९)ब्याक्तीगत तर्फ पुरुष =हरी बहादुर श्रेष्ठ
४०) ब्याक्तीगत तर्फ महीला = दीलमायाँ श्रेष्ठ
गरि जम्मा ४० जनालाई सम्मान गरेकाे थीयाे ।

त्यसैगरी SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक र प्राईभेट बीध्यालयका बीध्यार्थी हरुलाई समेत नगद सहीत सम्मान गरेकाे थीयाे। सम्मानीत हुनेहरुमा
१)श्री पुस्पलाल मेमोरियल = सम्राट आचार्य :-४ G.P.A
२) श्री पुस्पलाल मेमोरियल=अवीरल दाहाल:-४ G.P.A
३) श्री पुस्पलाल मेमोरियल= आर्जु अर्याल :-४ G.P.A
४)श्री काठमाडौं वीध्यालय=अदीत श्रेष्ठ :-४ G.P.A
५)श्री रीलायन्स ईन्टरनेशनल= सुभेक्षा पाैडेल:-४G.P.A
A)सामुदायिक वीध्यालय तर्फ उत्कृष्ट बीधार्थी वीवरण:-
१) श्री बालउद्वार मा.वी.= साहील पाेप्चन:- ३.८ G.P.A
२)श्री बालउद्वार मा.वी.=सुजन तामाङ :-३.८ G.p.A
३) श्री बालउद्वार मा.वी.= आई ब. तामाङ :-३.८ G.P.A
४)श्री बालउद्वार मा.वी.= अनाेज गाैतम:- ३.८ G.P.A
५)श्री बालउद्वार मा.वी.= सुभेक्षा रीमाल:- ३.९२ G.P.A
६) श्री बालउद्वार मा.वी.= सुजाता गाैतम:- ३.९२ G.P.A
गरि जम्मा ११ जना बीधार्थी लाई सम्मान गरीएकाे थीयाे।


सम्मान गर्नुकाे कारण समेत खुलाई नगर प्रमुख ले भन्नुभयाे। आगामी दीनहरुमा करदाता , बीध्यार्थी तथा सबैकाे मनाेबल उच्च हाेस र सबैलाई काम काे सम्मान गर्न पाहीयाेस भन्ने उदेश्य ले गरीएकाे बताउनु भयाे । पालिकाकै कर्मचारी हरुको नित्य तथा कलाकार हरुको गायन ले कार्यक्रम झन् रमाइलो थैयाको थियो। आगामी दीन हरुमा नगर बासीहरु लाइ थप सेवा सुबिदा दिदै जानी बताउनु भयो ।