विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गर्यो
3 weeks ago
असार १गते :आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रत्युत्तरमा नेपालले पूरा ओभर खेल्दा ७ विकेट गुमाउँदै ११४ रन बनायो । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा नेपालले सात रन मात्रै बनाएको थियो ।
समूह ‘डी’ मा चार खेलबाट दक्षिण अफ्रिकाले ८ अंक जोडेको छ । यो खेलसँगै नेपालले तीन खेलबाट मात्र एक रन जोड्दै बाहिरिएको छ । बंगलादेशको तीन खेलबाट ४ अंक छ । नेदरल्यान्डको दुई तथा श्रीलंकाको एक अंक छ ।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 7 hours ago
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 2 days ago
नुन को भाउ बड्यो
विजनेस 2 days ago
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 5 days ago