फेरि पेट्रोल डिजेल को मुल्य घट्यो
2 weeks ago
असार २गते :नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 2 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 2 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 2 days ago
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 2 days ago
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
विजनेस 2 days ago
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
खेलकुद 3 days ago
असार १६गते आइतवार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
समाचार 3 days ago
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
समाचार 3 days ago