Category: Uncategorized

  • स्ववियु चुनावको उत्साह

    स्ववियु चुनावको उत्साह

    ५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ । मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ । त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका…

  • छोरी र बहिनी सम्झिएर माफी दिनुहोला : कमला घिमिरे

    छोरी र बहिनी सम्झिएर माफी दिनुहोला : कमला घिमिरे

    काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ । जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ । फेसबुकमार्फत गायिका घिमिरेले…