Tag: https://www.facebook.com/budhanilkanthamun/?ref=embed_page
-

१०औ स्थापना दिबसको अवसरमा बाेल्दै बुढानिलकण्ठ नगरपालिका २बर्ष भित्र काेही पनि हीलाे,धुलाेमा हीड्न नपर्ने:- नगर प्रमुख अधिकारी
मङ्सिर १६, आज बुढानिलकण्ठ नगरपालिकाको १० औ स्थापना दिबसको अवसर पारि विभिन्न कार्यक्रम सब्भ्य भब्य रुपमा समापन भयको छ। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी ले बेलुन उढाएर उद्घाटन गर्नु भयको थियो। कार्यक्रममा सम्वाेधन गर्दै नगर प्रमुखले स्थानीय उत्पादन लाई नगरपालिकाले बजारीकरण गरि उत्पादन बढाउन मा जाेड दीएकाे र उत्कृष्ट उत्पादन गर्ने उत्पादक लाई प्राेत्साहान स्वरुप…