घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
5 days ago
असार १६गते :बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 8 hours ago
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 2 days ago
नुन को भाउ बड्यो
विजनेस 2 days ago
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
विजनेस 5 days ago