चट्याङ लागेर घाइते भयका दुइ जाना को मृत्यु
1 week ago
असार ११गते :आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 7 hours ago
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 2 days ago
नुन को भाउ बड्यो
विजनेस 2 days ago
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 5 days ago