बंगलादेश सग नेपाल २१रन ले पराजित
3 weeks ago
असार ३गते : लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।
टस हारेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटमा ५२ रनको साझेदारी गरे पनि नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । यस जितसँगैं बंगलादेशले सुपर ‘एट’ मा स्थान पक्का गरेको हो ।नेपाल भने बहिरे को छ।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 7 hours ago
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 2 days ago
नुन को भाउ बड्यो
विजनेस 2 days ago
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 5 days ago