असार २८गते आइतवार को राशिफल

मेष: नयाँ अवसर र आर्थिक लाभको सम्भावना। शुभकार्यमा सफलता मिल्न सक्छ।

वृष: नयाँ भेटघाट र सम्मान मिल्ने दिन। पढाइ तथा प्रतिस्पर्धामा राम्रो संकेत।

मिथुन: धार्मिक तथा सामाजिक कार्यमा सफलता। साथीको साथले काम सहज बन्नेछ।

कर्कट: आम्दानी बढ्ने र परिवारमा खुसी छाउने दिन। नयाँ ज्ञान प्राप्त हुने सम्भावना।

सिंह: सानो प्रयासले ठूलो उपलब्धि। लगानी र रोजगारीका अवसर देखिन्छन्।

कन्या: खर्च बढ्न सक्छ, निर्णयमा सावधानी अपनाउनुहोस्। साँझतिर राम्रो समाचार मिल्न सक्छ।

तुला: नयाँ योजना र सम्मान प्राप्त हुने दिन। आत्मविश्वास बढ्नेछ।

वृश्चिक: साथी र परिवारको सहयोगले काममा सफलता। व्यापारमा लाभको संकेत।

धनु: आम्दानी बढ्ने सम्भावना। प्रेम र मित्रतामा सम्बन्ध अझ मजबुत बन्नेछ।

मकर: धैर्यका साथ अघि बढ्नुहोस्। अनावश्यक चिन्ता र यात्रामा सावधानी आवश्यक।

कुम्भ: नयाँ काम सुरु गर्न अनुकूल समय। कानुनी वा प्रशासनिक कार्यमा सफलता मिल्न सक्छ।

मीन: यात्रा, मनोरञ्जन र सिर्जनात्मक कामका लागि राम्रो दिन। सही निर्णयले लाभ दिलाउनेछ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *