विपि राजमार्ग मा गाडि ले ठक्कर दिदा एक काे मृत्युु

मङ्सिर १६गते :विपि राजमार्ग अन्तगत काभ्रे काे पात्ले खेत मा आज विहान पैदल यात्रि लाई ठक्कर दिदा सहकारी का एक कर्मचारी को मृत्यु भयकाे छ। भकुण्डे बेशि बाट काठमाडौ अाउदै गरेकाे प्र १-०१-००१च ८५९२नम्बरको गाडि ले सडक मा हिनि रहेको स्थानिय यमुना प्रसाद धिताल लाई  ठक्कर दियकाे थियोे ।निजकाे धुलिखेल अस्पतालमा  उपचार काे क्रममा मृत्युु भयकाे जिल्ला प्रहरी कार्यलय काभ्रे ले जनाएको छ। ठक्कर दिने चालक प्रहरी ले नियन्त्रणमा लियकाे छ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *