२०८१ असार १८, मंगलवार

काेटेश्वरमा खुल्यो सुबिधा सम्पन्न “चिनो रोधी घर

7 months ago

मंसिर २६, काेटेश्वर स्थीत आकाशे पुल पारी पारिवारिक वातावरण मा सुबिधा सम्पन्न नेपाली लोक सस्कृती जगेर्ना गर्ने उदेश्यले “चिनो रोधी घर ” नामक दोहोरी साझ यहीँ मंसिर २५ गतेदेखि औपचारिक रुप मा संचालन मा आएको छ। कार्यक्रमको उद्घाटन राेधी घर सञ्चालीका बबिता पाेखरेल ले रिबन काटेर गर्नु भयको थियो भने ,दिप प्रजलन र केक काटेर सञ्चालक सबिन श्रेष्ठले उद्घाटन गर्नुभएकाे थियोे ।

सन सञ्चालक ज्यु हरुले नीयमीत कलाकार लाई समेत टीका र खादा लगाएर स्टेजमा स्वागत गर्नुभएकाे थियोे । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार हरुकाे समेत प्रस्तुति रहेको थियो। कलाकार हरुको प्रस्तुति मा हल मा मनोरञ्जन गर्न आउनु हुने पाहुना हरु सबैभन्दा खुशी र आनन्द ले रमाइलो गरिरहनु भएको थियो ।

हामिले यहीँ रमाइलो संगै दाेहाेरीकाे संचालक ज्यु सबिन श्रेष्ठ सँग , केही दाेहाेरीकाे बारेमा बुझ्ने प्रयास गरेका थियौ । तपाई देशमा पैसाकाे एक कीसीमकाे मन्दी नै चलेकाे बेलामा यति ठुलाे लगानीमा काेटेश्वरकाे मुटु मा दाेहाेरी खाेल्नुकाे कारण के हाे ? भनेर साेधेका थियौ ।

उहाँकाे जवाफ बीशुद्ध नेपाली लाेक गीत सँगीतकाे सँरक्षण सँम्बर्धन गर्नकाे नीमीत्त , पछील्लाे समय नेपालमा नाम चलेका कलाकारहरु पनि बीदेश पलायन भएकाे देख्दा र नयाँ कला गला हुने कलाकार उत्पादन नभएकाे हुनाले पनि नयाँ कला गला लाई अवसर दीन काे लागि पनि आफ्नो एक्लो प्रयास रहेकाे वताउनु भयाे । साथै लाेक गीत सँगीतमा रम्न रमाउन आउने पाहुना हरुलाई पारीवारीक वातावरणमा आफुले सेवा दीने नेपालकाे प्रचलीत नीति नीयम मा रहेर दाेहाेरी सञ्चालन गर्ने वताउनु भयाे ।