काेटेश्वरमा खुल्यो सुबिधा सम्पन्न “चिनो रोधी घर
3 years ago
मंसिर २६, काेटेश्वर स्थीत आकाशे पुल पारी पारिवारिक वातावरण मा सुबिधा सम्पन्न नेपाली लोक सस्कृती जगेर्ना गर्ने उदेश्यले “चिनो रोधी घर ” नामक दोहोरी साझ यहीँ मंसिर २५ गतेदेखि औपचारिक रुप मा संचालन मा आएको छ। कार्यक्रमको उद्घाटन राेधी घर सञ्चालीका बबिता पाेखरेल ले रिबन काटेर गर्नु भयको थियो भने ,दिप प्रजलन र केक काटेर सञ्चालक सबिन श्रेष्ठले उद्घाटन गर्नुभएकाे थियोे ।

सन सञ्चालक ज्यु हरुले नीयमीत कलाकार लाई समेत टीका र खादा लगाएर स्टेजमा स्वागत गर्नुभएकाे थियोे । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार हरुकाे समेत प्रस्तुति रहेको थियो। कलाकार हरुको प्रस्तुति मा हल मा मनोरञ्जन गर्न आउनु हुने पाहुना हरु सबैभन्दा खुशी र आनन्द ले रमाइलो गरिरहनु भएको थियो ।

हामिले यहीँ रमाइलो संगै दाेहाेरीकाे संचालक ज्यु सबिन श्रेष्ठ सँग , केही दाेहाेरीकाे बारेमा बुझ्ने प्रयास गरेका थियौ । तपाई देशमा पैसाकाे एक कीसीमकाे मन्दी नै चलेकाे बेलामा यति ठुलाे लगानीमा काेटेश्वरकाे मुटु मा दाेहाेरी खाेल्नुकाे कारण के हाे ? भनेर साेधेका थियौ ।

उहाँकाे जवाफ बीशुद्ध नेपाली लाेक गीत सँगीतकाे सँरक्षण सँम्बर्धन गर्नकाे नीमीत्त , पछील्लाे समय नेपालमा नाम चलेका कलाकारहरु पनि बीदेश पलायन भएकाे देख्दा र नयाँ कला गला हुने कलाकार उत्पादन नभएकाे हुनाले पनि नयाँ कला गला लाई अवसर दीन काे लागि पनि आफ्नो एक्लो प्रयास रहेकाे वताउनु भयाे । साथै लाेक गीत सँगीतमा रम्न रमाउन आउने पाहुना हरुलाई पारीवारीक वातावरणमा आफुले सेवा दीने नेपालकाे प्रचलीत नीति नीयम मा रहेर दाेहाेरी सञ्चालन गर्ने वताउनु भयाे ।

ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै