२०८१ असार १८, मंगलवार

बुढानीलकण्ठ नगरपालीकाकाे ”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने

7 months ago

यमन रोका क्षेत्री,काठमाडौँ 

मंसिर २१, बिहिवार  बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान मा चित्र कला प्रदर्शनी हुने भएकाे छ ।”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने भएकाे हाे । ईच्छुक चीत्रकार हरुलाई विभिन्न शर्तहरु पालना गरि प्रदर्शनीमा सहभागी हुन नगरपालिकाले आव्हान गरेको छ ।


चीत्रमा लैङ्गिक हिंसा विरुद्ध सचेतता दिने भाव झल्कनु पर्ने ,

चीत्रकार स्वयं प्रदर्शनीमा उपस्थित हुनुपर्ने लगाएतका शर्त पूरा गर्नु पर्ने छ ।


चीत्र बुझाउने अन्तिम मिति २०८० मंसिर २२ गते कार्यलय समयमा बुझाउनु पर्ने छ ।

चीत्रकला प्रदर्शनी कार्यक्रम मिति २०८० मँसीर २४ गते आईतवार हुने पालीकाले जनाएकाे छ ।