बुढानीलकण्ठ नगरपालीकाकाे ”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने
3 years ago
यमन रोका क्षेत्री,काठमाडौँ
मंसिर २१, बिहिवार बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान मा चित्र कला प्रदर्शनी हुने भएकाे छ ।”हाम्रो सचेतना” शीर्षकमा चीत्रकला प्रदर्शनी हुने भएकाे हाे । ईच्छुक चीत्रकार हरुलाई विभिन्न शर्तहरु पालना गरि प्रदर्शनीमा सहभागी हुन नगरपालिकाले आव्हान गरेको छ ।

चीत्रमा लैङ्गिक हिंसा विरुद्ध सचेतता दिने भाव झल्कनु पर्ने ,
चीत्रकार स्वयं प्रदर्शनीमा उपस्थित हुनुपर्ने लगाएतका शर्त पूरा गर्नु पर्ने छ ।

चीत्र बुझाउने अन्तिम मिति २०८० मंसिर २२ गते कार्यलय समयमा बुझाउनु पर्ने छ ।
चीत्रकला प्रदर्शनी कार्यक्रम मिति २०८० मँसीर २४ गते आईतवार हुने पालीकाले जनाएकाे छ ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
राजनीति 2 days ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
समाचार 3 days ago
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
Uncategorized 6 days ago
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
खेलकुद 1 week ago
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
समाचार 2 weeks ago
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
समाचार 2 weeks ago
असार २९गते सोम वार को राशिफल
दैनिक राशिफल 2 weeks ago