२०८१ असार १८, मंगलवार

सुप्रिमले मनाए अनाथ आश्रममा परिवारका साथमा जन्मदिन

1 year ago

  • चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीले आफ्नो जन्म दिन ह्याप्पी चिल्ड्रेन होम दक्षिणकाली स्थितको एक अनाथआश्रममा मनाएका छन।आफुले गायका गित खेलेका भिडियो र विभिन्न कार्यक्रम तथा महोत्सव बाट पाएको पारिश्रमिकको केही हिस्सा/ प्रतिशतले समाजसेवा गर्दै आएका बालगायक सुप्रीम मल्लले यस पटक भने जन्म दिनमा ठुला ठुला रेस्टुरेन्टमा गएर थुप्रै खर्च गरि केक काटेर रमझम गर्नुको सट्टा उक्त अनाथआश्रममा खाद्यान्न,दाल,चामल फलफुल लगायत कापी कलम हरु बितरण गरि सहयोग गरेका छन।बालगायक सुप्रीम भन्छन मेरै उमेरका तर आमा बुवा नभै साहारा बिहिन लाई सहयोग गर्न पाउनु यो भन्दा ठूलो खुसी अरु के हुन सक्छर ,बिदेशी आयातित सस्कार भन्दा हाम्रै सस्कार भित्र रहनु हाम्रो कर्तव्य हो अझ थपे।
    बालगायकको जन्म दिनको अबशर पारेर विभिन्न सामाजिक संजाल मा बरिस्ठ कलाकार समाजसेबी राजनितीज्ञ देखि आफन्त इस्टमित्र हरुको सुभकामनाको ओइरो लागेको छ।
    हाम्रो तर्फ बाट पनि बाल गायक सुप्रीम मल्ल ठकुरीलाइ जन्म दिनको लाखौ लाख सुभकामना।