सुप्रिमले मनाए अनाथ आश्रममा परिवारका साथमा जन्मदिन
3 years ago
चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीले आफ्नो जन्म दिन ह्याप्पी चिल्ड्रेन होम दक्षिणकाली स्थितको एक अनाथआश्रममा मनाएका छन।आफुले गायका गित खेलेका भिडियो र विभिन्न कार्यक्रम तथा महोत्सव बाट पाएको पारिश्रमिकको केही हिस्सा/ प्रतिशतले समाजसेवा गर्दै आएका बालगायक सुप्रीम मल्लले यस पटक भने जन्म दिनमा ठुला ठुला रेस्टुरेन्टमा गएर थुप्रै खर्च गरि केक काटेर रमझम गर्नुको सट्टा उक्त अनाथआश्रममा खाद्यान्न,दाल,चामल फलफुल लगायत कापी कलम हरु बितरण गरि सहयोग गरेका छन।बालगायक सुप्रीम भन्छन मेरै उमेरका तर आमा बुवा नभै साहारा बिहिन लाई सहयोग गर्न पाउनु यो भन्दा ठूलो खुसी अरु के हुन सक्छर ,बिदेशी आयातित सस्कार भन्दा हाम्रै सस्कार भित्र रहनु हाम्रो कर्तव्य हो अझ थपे।
बालगायकको जन्म दिनको अबशर पारेर विभिन्न सामाजिक संजाल मा बरिस्ठ कलाकार समाजसेबी राजनितीज्ञ देखि आफन्त इस्टमित्र हरुको सुभकामनाको ओइरो लागेको छ।
हाम्रो तर्फ बाट पनि बाल गायक सुप्रीम मल्ल ठकुरीलाइ जन्म दिनको लाखौ लाख सुभकामना।
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
राजनीति 4 hours ago
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
राजनीति 2 days ago
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
समाचार 3 days ago
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
Uncategorized 6 days ago
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
खेलकुद 1 week ago
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
समाचार 2 weeks ago
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
समाचार 2 weeks ago
असार २९गते सोम वार को राशिफल
दैनिक राशिफल 2 weeks ago