विश्वकप फुटबलले ‘भ्वाइस अफ नेपाल’को प्रसारण समय हेरेफेर
3 years ago
काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ ।
एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ । जसकारण आज (शुक्रबार) प्रसारण हुने ‘द भ्वाइस’को लाइभ शो प्रसारणको समय तालिका फेरिएको छ ।
द भ्वाइस अफ नेपालले शुक्रबार सूचना जारी गर्दै २५ औं एपिसोड साँझ ७ बजेदेखि सुरु हुने जनाएको छ । आजकै एपिसोडदेखि उपाधि विजेता चुन्न भोटिङ पनि सुरु हुँदैछ । शुक्रबारको अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुने जनाइएको छ ।
लाइभ शोमा अन्तिम १२ ट्यालेन्टबीच प्रतिस्पर्धा भइहेको छ ।
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ
बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने
पुस १४गते शनिबार काे राशिफल हेर्नुस्
विज्ञान त्रिपाठी काे मुक्तक
जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज
मन्त्री काे गाडि आगजनिक २प्रदर्शन कारि काे मृत्युु छानबिन समिति गठन
एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
दुबईमा मृत्यु भयका युवकको सुत्केरी श्रीमती ले शवको बाटो कुर्दै
पुस १३गते शुक्रबार काे राशिफल हेर्नुस्
ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही