काभ्रे बेथानचाेक मा दुर्घटना परि मृत्युु भयका काे ८जाना काे शव आफ्नत ले बुझे र अन्त्येष्टि गरे
3 years ago
पुस १गते :काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलाल गणेशस्थान नजिकै मंसिर २७ गते भएको बस दुर्घटनाका मृत्यु भएका १७ जना मध्य एकै परिवारका ८ जनाको शव परिवारले आज बुझेका छन् । बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।
एकै परिवारका ७९ वर्षीया निर्मलामाया तामाङ, ५५ वर्षीय कुमार तामाङ, २८ वर्षीय मन्जु तामाङ, ११ वर्षीय पुष्कर तामाङ, वर्षीय भाइ बुद्ध तामाङ, २७ वर्षीय कोपिला तामाङ, ५० वर्षीय आकुर तामाङ र ४३ वर्षीया हेमा तामाङको मृत्यु भएको थियो ।
मृतक कुमारको दुई छोरा विदेश भएकाले उनीहरुको शव बुझ्ने कोही नहुदाँ ४ दिनसम्म आठ वटै शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको थियो । उनीहरुको शव बुझ्नका लागि विदेशबाट कुमारका छोराहरु स्वदेश फर्किएपछि आज (शुक्रबार) आठै जनाको शव जिम्मा लिएर अन्त्येष्टिका लागि काठमाडौंस्थित स्वयम्भू लगिएको छ ।
दुर्घटनामा परी २२ जना घाइते भएको थिए । घाइते मध्य केहीको डिस्चार्ज भएको र केहि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ