श्रीमान द्वारा श्रीमती काे करेन्ट लगायर हत्या
4 years ago
पुस ७गते :करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् ।
कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।
घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
समाचार 3 days ago
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
समाचार 2 weeks ago
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 3 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 3 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 3 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 3 weeks ago