चाेरि काे माेटरसाईक सहित युवा पक्राउ
3 years ago
पुस १२गते :जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् ।
जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ ।
प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ बस्ने तुल्सी साहको रहेको छ । पक्राउ परेका युवकलाई जानकी प्रहरी चोकीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
समाचार 1 day ago
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
समाचार 3 days ago
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
प्रविधि 5 days ago
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
समाचार 5 days ago
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
समाचार 6 days ago
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
समाचार 1 week ago
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
मौसम 1 week ago
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
समाचार 1 week ago
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
विजनेस 1 week ago
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
समाचार 1 week ago