प्रधानमन्त्री का धर्मपत्नी सीता दाहाल काे निधन
3 years ago
असार २७गते :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । आज बिहान साढे आठ बजे उहाँको निधन भएको प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । आजै दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
लामो समयदेखि बिरामी रहनुभएकी सीता दाहाल नेकपा माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्थ्यो ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
समाचार 1 day ago
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
समाचार 2 days ago
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
प्रविधि 5 days ago
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
समाचार 5 days ago
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
समाचार 6 days ago
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
समाचार 1 week ago
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
मौसम 1 week ago
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
समाचार 1 week ago
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
विजनेस 1 week ago
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
समाचार 1 week ago