गाेरखा मा घर काे पिडि बाट लड्दा एक काे मृत्युु
3 years ago
कात्तिक २२गते :आफ्नै घरको पिढीबाट लडेर एक बृद्वको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिरानचोक गाउँपालिका–८ जौबारीको माथिल्लो फिनामका ६८ बर्षिय भिमु गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
आइतबार बेलुकी ६ बजे आफ्नै घरको पिढीबाट लडेका गुरुङको टाउकोमा चोट लागेको थियो । चोट लागेर घाईते भएका गुरुङलाई स्थानिय जौबारी प्रार्थमिक स्वास्थ्य केन्द्र लगिएकोमा उनलाई चिकित्सकहरुले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
घटना लगत्तै जौबारीमा रहेको प्रहरीको टोली घटना स्थल पुगेको थियो । प्रहरीले घटनाको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानको काम सकेर गुरुङको शव उनका आफन्तलाइ बुझाएको पनि प्रहरीले जनाएको छ ।
मृत्तक गुरुङ आइतबार नै पोष्टमार्टम गरिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
असोज २४ गते शनिबार को राशिफल
असोज २३ गते शुक्रबार को राशिफल
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
असोज २२ गते विहिवार को राशिफल
असोज २१ गते बुधबार को वार को राशिफल
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा