विपि राजमार्ग मा गाडि ले ठक्कर दिदा एक काे मृत्युु
3 years ago
मङ्सिर १६गते :विपि राजमार्ग अन्तगत काभ्रे काे पात्ले खेत मा आज विहान पैदल यात्रि लाई ठक्कर दिदा सहकारी का एक कर्मचारी को मृत्यु भयकाे छ। भकुण्डे बेशि बाट काठमाडौ अाउदै गरेकाे प्र १-०१-००१च ८५९२नम्बरको गाडि ले सडक मा हिनि रहेको स्थानिय यमुना प्रसाद धिताल लाई ठक्कर दियकाे थियोे ।निजकाे धुलिखेल अस्पतालमा उपचार काे क्रममा मृत्युु भयकाे जिल्ला प्रहरी कार्यलय काभ्रे ले जनाएको छ। ठक्कर दिने चालक प्रहरी ले नियन्त्रणमा लियकाे छ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
समाचार 2 days ago
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
समाचार 2 weeks ago
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 2 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 2 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 3 weeks ago