विश्वप्रसिद्ध फास्टफुड (केनी रोजर रोस्टर्स) दरबारमार्ग काठमाडौंमा,-015915387
2 years ago
पुष ९, सोमवार— विश्वप्रसिद्ध फास्टफुड ब्राण्ड केनी रोजर रोस्टर्स ले दरबारमार्ग स्थित दरबार मलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ । विश्वभर २०० भन्दा बढी आउटलेट भएको फास्ट फुड ब्राण्ड केनी रोजर रोस्टर्स नेपालमा पनि आफ्नो आउटलेट सञ्चालन गरेको हो ।

चिकेन पारखीहरुलाई उत्कृष्ट स्वाद पस्कने उद्देश्यका साथ केआरआर फुड एण्ड बेभेरेजको उक्त आउटलेट एक पटकमा ६५ जनासम्म बस्न सकिनेछ । फेमिली ग्रुप मिलमा २५ सय ८५ रुपैयाँमा होल रोस्टेड चिकेन, ४ साइड डिश र ४ वटा कोल्ड ड्रिंक भएको उपलब्ध गराउँदै आएको जनाएको छ ।

विश्वभर लोकप्रियता कमाएका केआरआरका परिकारहरू ग्रिल्ड चिकेन, ओएमजी चिकेन, बर्गर तथा स्यान्डविच, मफिन जस्ता लोकप्रिय परिकारको स्वाद लिन पाउनेछन् । ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै निकट भविष्यमा काठमाडौंका अन्य स्थानमा पनि आउटलेट सञ्चालन गर्ने जनाएको छ ।
बिदेसी पाहुना लगायत नेपालका उच्च ओडाका कर्मचारी , पुर्ब मन्त्री लगायत सामान्ने पारिवारिक ब्यक्ति समेत केनी रोजर रोस्टर्स को स्वाद लिइसकेको संचालक हरुको भनाइ छ।
Kenny Rogers Roasters Nepal – 015915387
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै