एपीएस प्रणालीआवेदन फारम भर्न नपाए पछि प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु
3 years ago
पुष १३, शुक्रवार, ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एकजना आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन्। उपचारका क्रममा क्रिस्ट अस्पतालमा मृत्यु भएको हो। मृतक भने पुरुष रहेका छन्। क्रिस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याएका एकजना पुरुष र उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन्। मृत्यु हुनेमा सुजन राउत रहेका छन्

रोजगार अनुमति प्रणाली एपीएस आवेदन फारम भर्न नपाएको भन्दै मन्त्रीको गाडीमा आगजानि गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेरले जानकारी दिएका छन्।
आन्दोलनकारी अराजक बनेपछि प्रहरीले हस्तक्षेप गरेको । भने आन्दोलनकारी पनि सडकमा अराजक मच्चाउँदै भागिरहेका छन्। आन्दोलनमा उत्रेका युवाहरुले यसअघि बालकुमारस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गाडीमा प्रदर्शनका क्रममा भएको झडपमा केही घाइते भएका छन्। तर गाडीभित्रको ल्यापटप मन्त्रालयसँगका सम्बन्धित कागजात केही पनि निकाल्न पाइएन जसो तसो हामी उम्कियौ तर सबै चिज जल्यो गाडी त देखिहाल्यो ज्वालाले भने ।

उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरिएको थियो। जसमा सुरज पाठक सहित १८ जनालाई आवेदन फारम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरिएको थियो। अदालतको अन्तरिम आदेश जारी भएपछि अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फारम भर्न सहभागी गराएको बताए अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै इपीएस कार्यालयले उनीहरुलाई मात्रै बोलाएको थियो सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुतीर्ण भएका २८ हजार भन्दा बढी छन्
सांसदमाथि कालो माेसाे प्रहार प्रकरण : दुई युवक पक्राउ, थप अनुसन्धान जारी
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल