बारपाक सुलिकोटको माइकोट माविमा नेपाली सेनाले बनाइदियो घेरावार
4 years ago
२८ कात्तिक, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटथोक स्थित माइकोट माविको हातामा घेरावार लगाइएको छ ।
नेपाली सेनाको जनहित कार्यक्रम अन्तरगत ८ सय मिटर घेरावार लगाइएको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । कुल दश लाखको बजेटले बिद्यालय कम्पाउण्डमा घेरावार लगाइएको उनले जानकारी दिए उक्त घेरावारको सोमवार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले घेरावार निर्माण भएसँगै विद्यालयको पठनपाठनमा समेत सहज भएको बताए कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सुभप्रभात नेपाली, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ
