Category: राजनीति

  • गृहमन्त्री गुरुङको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा संयन्त्रमा हलचल

    गृहमन्त्री गुरुङको आकस्मिक सीमा अनुगमनपछि सुरक्षा संयन्त्रमा हलचल

      असार १४गते ✍️ होप अनलाईन मिडिया गृहमन्त्री सुदन गुरुङ ले बारा र पर्सा जिल्लाका विभिन्न सीमा नाकामा स्थानीय सुरक्षा निकायलाई गृहमन्त्री सुदन गुरुङ ले बारा र पर्सा जिल्लाका विभिन्न सीमा नाकामा स्थानीय सुरक्षा निकायलाई पूर्वसूचना नदिई गरेको आकस्मिक अनुगमनपछि सुरक्षा संयन्त्रभित्र व्यापक चर्चा सुरु भएको छ। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएपछि…

  • पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

    पूर्वविशिष्ट पदाधिकारीको वैदेशिक उपचार खर्च कटौती गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

      बैशाख १४गते ✍️ अबदेखि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतका पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार एक ऐतिहासिक फैसला गर्दै यसअघि पाउँदै आएको यस्तो सुविधा खारेज गरिदिएको हो। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित पाँच न्यायाधीशको इजलासले ‘नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ (१) को…

  • सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध :  हर्क साम्पाङ

    सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध : हर्क साम्पाङ

    २ वैशाख, काठमाडौं । सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन् । ‘सांसदहरुले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० लाख हुँदै ५ वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ…

  • जनयुद्ध दिवस  काे दिन  विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज

    जनयुद्ध दिवस काे दिन विदा दिने सरकार काे निर्णय सर्वोच्च अदालत द्वारा खारेज

    पुस १३गते :जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले खारेज  गरिदिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो । संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको…

  • ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही

    ने.वि.संघको महाधिवेशन सुनिश्चित नगरे चुप बस्दैनौ बिद्यार्थी नेता- कबिराज शाही

    पुष १२, बिहिवार  नेपाल विद्यार्थी संघको नवगठित तदर्थ केन्द्रीय सदस्यहरुले छुट्टा छुट्टै ठाउँमा आ-आफ्नो प्यानलको कार्यक्रम पार्टी प्यालेसमा गरिरहँदा यता नेपाल विद्यार्थी संघको महाधिवेशन पक्षधरले काठमाडौँ स्थित रत्नराज्यलक्ष्मी क्याम्पसको हलमा खुल्ला बहस चलाएको छ। नेपाली कांग्रेसको प्रमुख भातृसंगठन नेविसंघमा देखिएको बिबाद र छुट्टा छुट्टै निर्माण गरिएका गुट उपगुटहरुको अन्त्य गर्न यो बहस चलाएको नेपाल विद्यार्थी…

  • बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ

    बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ

    पुष १२, बिहिवार नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्टीकरण दिएको छ । कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए । ‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९…

  • राष्ट्र काे नाममा पुस १०गते प्रधान मन्त्री ले सम्बोधन गर्नुहुने

    राष्ट्र काे नाममा पुस १०गते प्रधान मन्त्री ले सम्बोधन गर्नुहुने

    पुस ६गते :प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते म‌गलबार राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…

  • घुस काे रकम सहित वडा अध्यक्ष पक्राउ

    घुस काे रकम सहित वडा अध्यक्ष पक्राउ

    पुस २गते :बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ परेका हुन् । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो । प्लटिङ्गको जग्गामा…

  • माओवादी केन्द्र काे तार्केश्वर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण सप्पन्न

    माओवादी केन्द्र काे तार्केश्वर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण सप्पन्न

    मङ्सिर २१गते :प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान…

  • उप प्रधा मन्त्री तथा गृहमन्त्री रवि  लामिछाने काे मुद्दा  को  सुनुवाइ सकियाे आजै फैसला हुने

    उप प्रधा मन्त्री तथा गृहमन्त्री रवि लामिछाने काे मुद्दा  को सुनुवाइ सकियाे आजै फैसला हुने

    माघ १३गते :उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरूले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको थियो…