Category: राजनीति

  • आज मन्त्रालय बाँडफाँड काे टुङ्गो लगाउदै

    आज मन्त्रालय बाँडफाँड काे टुङ्गो लगाउदै

    माघ ३गते :सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आज शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका करिब पाँच घण्टासम्म…

  • प्रधामन्त्री प्रचण्ड आज गोर्खा जानू हुदै

    प्रधामन्त्री प्रचण्ड आज गोर्खा जानू हुदै

    पुस २७गते :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् । उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ । प्रधानमन्त्री बनेपछि…

  • प्रधान मन्त्री  प्रचण्ड द्वारा पुस २६गते बिश्वास को मत लिने

    प्रधान मन्त्री प्रचण्ड द्वारा पुस २६गते बिश्वास को मत लिने

    पुस १८गते :प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।

  • नयाँ सरकारले गर्‍यो पाँच महत्त्वपूर्ण काम  काे घाेषणा

    नयाँ सरकारले गर्‍यो पाँच महत्त्वपूर्ण काम काे घाेषणा

    पुस १२गते :नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए । निर्णयहरु : १.…

  • एमाले माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमति

    एमाले माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमति

    पुस १०गते :कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रमुख दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रमुख दलहरुको बैठकले दाहालको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि…

  • शपथग्रहण मा राष्ट्रिय पाेसाक मा आउन एमाले काे आफ्नो सांसदहरू लाई निर्देशन

    शपथग्रहण मा राष्ट्रिय पाेसाक मा आउन एमाले काे आफ्नो सांसदहरू लाई निर्देशन

    पुस ७गते :नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी…

  • प्रत्यक्ष तर्फ १६५सिटकै परिणाम आयो कुन दल काे कति सिट आयो नाम सहित हेर्नुस्

    प्रत्यक्ष तर्फ १६५सिटकै परिणाम आयो कुन दल काे कति सिट आयो नाम सहित हेर्नुस्

    मङ्सिर १९गते :यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५…

  • निर्वाचन पछि बालुवाटार मा गठबन्धन काे बैठक

    निर्वाचन पछि बालुवाटार मा गठबन्धन काे बैठक

    मङ्सिर १९गते :प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा निर्वाचन परिणाम र नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन्…

  • समानुपातिक मा एमाले काे अग्रता कायमै तेस्रो मा माओवादी केन्द्र

    समानुपातिक मा एमाले काे अग्रता कायमै तेस्रो मा माओवादी केन्द्र

    मङ्सिर १७गते :प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले)ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८…

  • मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

    मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना

    १६ मंसिर, धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी…