Tag: budhanilkantha nagarpalika
-

बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे चित्र कला प्रदर्शनी सम्पन्न
मंसिर २४, बुढानीलकण्ठ नगरपालीकाकाे प्राङ्गणमा लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान आन्तार्गत ”हाम्रो सचेतना” शीर्षकमा चित्र कला प्रदर्शनी आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संगै लैङ्गिक हिंसविरुद्धको अभियानको आज अन्तिम दिन बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ। “लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा आज बिहानै देखि पालीकाकाे प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै…
