बुढानीलकण्ठ नगरपालीकाकाे लैङ्गीक हैँसा बीरुद्दकाे चित्र कला प्रदर्शनी सम्पन्न
3 years ago
मंसिर २४, बुढानीलकण्ठ नगरपालीकाकाे प्राङ्गणमा लैङ्गीक हैँसा बीरुद्दकाे १६ दीने अभीयान आन्तार्गत ”हाम्रो सचेतना” शीर्षकमा चित्र कला प्रदर्शनी आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संगै लैङ्गिक हिंसविरुद्धको अभियानको आज अन्तिम दिन बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ।

“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा आज बिहानै देखि पालीकाकाे प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै बिहान ११ देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको थियो । ५० भन्दा बदी चीत्रकार हरुले लैङ्गिक हिंसा विरुद्ध सचेतनात्मक चीत्रहरु प्रदर्शनी गर्नु भएकाे थियोे ।
कार्यक्रममा स्थानीय तथा धेरै टाढा सम्मको चित्रकार हरु , विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका जातजाती/भाषाभाषी, लैङ्गिक, वर्ण, महिला का कारुणिक यथार्थ लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका थिए।

कार्यक्रममा चित्रहरु अबलोकन गर्न विभिन्न संघ सस्था ,विद्यार्थी, शीक्षक, कर्मचारी लगायतको उपस्थिति थियो। कार्यक्रममा चित्रहरु अबलोकन गर्दै बुढानीलकण्ठ नगरपालीकाकाे उप- मेयर अनिता लामा ले लैङ्गीक हैँसा निर्मुल पर्न बुढानीलकण्ठ नगरपालीका भित्र चित्रकला प्रदर्शनीले प्रतिनिधि मुलक भूमिका खेलेको बताउनु भयको छ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै