Tag: eps nepl

  • बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने

    बालकुमारी घटना मा मृत्युु भएकाहरुकाे आफन्तले ८ बुढेँ माग पूरा नभए सम्म लास नबुझ्ने

    पुष १६, सोमवार:,ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए । शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो ।…