Tag: nuwokot news
-

स्ववियु चुनावको उत्साह
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ । मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ । त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका…
-
नुवाकोटमा आमा छोरीको हत्या गरि फरार व्यक्ति पक्राउ
नुवाकोट, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा आमा छोरीको सोमबार बेलुका हत्या भएको छ । दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका करिव २१ बर्षका पुस्कल तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन् । उनि सुधार केन्द्रबाट भागेर दशैँ अघि मात्र घर आएको…