सिन्धुली मा फेरि सर्प को टाेकाई बाट एक महिला काे मृत्युु
3 years ago
जेठ२६गते :सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हाे ।
दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो । शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा लगिएकोमा उपचारका क्रममा कार्कीको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले बताए ।
साउदी अरबमा ड्रोन आक्रमणको भग्नावशेष ले लागेर नेपालीको मृत्यु, नेपालद्वारा दुःख व्यक्त
समाचार 3 days ago
तारकेशवर बाट प्रहरीले दुई राउन्ड हवाइ फायर गरी एक लागूऔषध कारोबारीलाई पक्राउ
समाचार 2 weeks ago
असोज २४ गते शनिबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
असोज २३ गते शुक्रबार को राशिफल
दैनिक राशिफल 2 weeks ago
लुटपाट र चोरि को आरोप मा मरिण सिन्धुली को माझि सहित तिनजाना पक्राउ
समाचार 2 weeks ago
असोज २२ गते विहिवार को राशिफल
दैनिक राशिफल 3 weeks ago
असोज २१ गते बुधबार को वार को राशिफल
दैनिक राशिफल 3 weeks ago
भालुको पित्त र हात्तीको दाह्रासहित सिन्धुली र काठमाडौं बाट तिन जाना पक्राउ
समाचार 3 weeks ago
दशै को टिका को साईत विहान १० बजेर २६ मिनेट मा
समाचार 3 weeks ago