सिन्धुली मा फेरि सर्प को टाेकाई बाट एक महिला काे मृत्युु
3 years ago
जेठ२६गते :सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हाे ।
दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो । शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा लगिएकोमा उपचारका क्रममा कार्कीको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले बताए ।
असार ६गते शनिवासर को राशिफल
मनोरञ्जन 32 minutes ago
कक्षा १२ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ६४.१३ प्रतिश
समाचार 20 hours ago
असार ५गते शुक्रवार को राशिफल
मनोरञ्जन 22 hours ago
आज असार ४गते विहिवार को राशिफल
मनोरञ्जन 2 days ago
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
समाचार 2 days ago
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
खेलकुद 6 days ago
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
समाचार 6 days ago
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
खेलकुद 7 days ago